देखेर पनि नदेखे जस्तो नगर्नुहोला पर्वतबाट आयो दुख को खबर देख्ने साथ #Rip लेखि सोक्दो शेयर गर्नु होला।



च्चा जन्माएर झोलामा फलेको शिशुको शव भेटियो, दुई पक्राउ । पर्वत जिल्लाको सदरमुकाम कुश्मास्थित कुश्मा नगरपालिका १ पाङमा एक नवजात शिशुको शव फेला परेको छ।शुक्रबार कुश्मा

नगरपालिका १ पाङको सिँधालीमा स्थानीय बाबुराम कँडेलको घर पछाडिको झाडीमा नवजात शिशुको शव फेला परेको हो। प्रहरीका अनुसार झाडीमा लुकाई राखेको अवस्थामा नवजात उक्त शिशुको शव

फेला परेको हो।स्थानीयले दिएको सूचनाका आधारमा प्रहरीले उक्त शव नियन्त्रणमा लिएएको हो। प्रहरी निरीक्षक लीलाराज लामिछानेले शव पोस्टमार्टमका लागि पर्वत जिल्ला अस्पतालमा राखिएको जानकारी दिए।प्रहरी अनुसन्धानका लागि स्थानीय दुई महिलालाई नियन्त्रणमा लिएको छ। कुश्मा नगर पालिका ३ बस्ने दुर्गा विक र १ वस्ने अम्बिका कँडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो। घटनाका बारेमा विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Share

Comments