omg....Rip..Rip अात्मा शान्तिकाे कामना गरौ !




सामाजिक सञ्जाल फेसबुकबाट प्राप्त जानकारी अनुसार बझाङमा एक महिलाकाे शव भेटीएकाे छ । जिल्लाकाे केदार स्यु ४ बगथला पुलभन्दा १०० मिटर पश्चिमतर्फ कालङ्गा नदिमा महिलाकाे शव भेटिएकाे हाे ।

यस्ताे छ फेसबुकमा पाेष्ट जानकारी

अहिले बझाङ जिल्ला केदार स्युँ ४ बगथला पुल भन्दा १०० मिटर पश्चिम तर्फ कालङ्गा नदि मा अन्ताजि 30 बर्षकि बुँगल न पा बेरुकाँडाकि एक महिलाको मृत अवस्था मा अहिलेसम्म प्रहरीले उदार गर्न नसकेको ….. # बाकी पछिल्लो अपडेट मृतक महपलले १४ दिन अगाडि २४ हप्ताको यनेकि ६ महिनाको रायल स्वास्थ चौकीमा अवैध शिसुको किउरेट गरि हत्या गरेको र अव‌ध बच्चा को बाबा सोही न पा को एक जना रहेको तर नर्स ले मटो रकम खाई बच्चालाई मारेको पोईलि पछ्येको आरोप ….बाकी पछिल्लोपटक आउँछ।









माथिको समाचार पढीसकेपछि यो तलको Like बटनमा थिच्न नभुल्नुहोला !

Comments