स्थानीयले गत शुक्रबार साँझ फुर्केखोला पूलमुनी थापेको बल्छीमा परेको अवस्थामा शनिबार बिहान यति ठूलो माछा भेटिएको हो ।
निकै ठूलो माछा भेटिएपछि हेर्नेको भीड लागेको छ ।त्रिशूली नदी किनार वरपरका वालुवा प्रशोधन उद्योगहरु बन्द भएपछि नदी सफा हुँदै गएपछि माछा पनि बढदै गएका छन् । कान्तिपुरबाट
Comments
Post a Comment