बल्छीले खोले रहस्य दोस्रो पटक बिहे गरेको, रिसाइन् श्रीमती (भिडियो सहित)

बल्छीले खोले रहस्य दोस्रो पटक बिहे गरेको, रिसाइन् श्रीमती (भिडियो सहित)

मेरीबास्सै टेलिसिरियलबाट ‘बल्छी ध्रुबे’को नामले परिचित मरिचमान श्रेष्ठ बैबाहिक बन्धनमा बाधिएका छन् । गोर्खाका ‘बल्छि धु्रबे’ले शुक्रबार लमजुङकी करुणा खड्कासँग प्रेम बिवाह गरेका हुन् । राजधानीको म्हेपी मन्दिरमा लगनगाँठो कसेका मरिचमान र करुणको बिचमा बिगत ६ बर्षदेखी प्रेमसम्बन्ध थियो । यस्तै बिवाह सक्काएर यो जोडी मरिचमानको जन्मघर पोखरा पुगेको छ । पोखरा पुग्नेबित्तिकै उनले आफ्नो फेसबुकमा एक फोटो सहितको पोस्ट गर्दै लेखेका छन्– ‘आज बाट जिन्दगीको नयाँ अध्याय सुरु गरियो, हामीलाई शुभकामना दिनुहुने सम्पुर्ण मायालु मनहरुप्रति आभारी छौँ ।’

बल्छीले खोले रहस्य दोस्रो पटक बिहे गरेको, रिसाइन् श्रीमती भिडियो

Comments