बुटवल बाट आयो फेरी अर्को दु:खद खबर ,रुपन्देहीमा गोलि चल्यो.

बुटवल २ जेठ । रुपन्देहीमा वुधवार साझ गोलि चल्दा एक जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) श्याम ज्ञवालीका अनुसार तिलोत्तमा नगरपालिका राममणि क्याम्पस नजिकै निर्माणाधिन घरमा रहेका एकचालिस वर्षिय रामकेस धवललाई गोलि लागेको हो । रुपन्देहीको कोटहीमाइ ४ का धवल त्यहा घर वनाउने काममा वस्दै आएका थिए । उनलाई मोटरसाइकलमा आएकाले ७ वजेर ५० मिनेट जादा गोलि प्रहार गरेको खवर पाइएको प्रहरीले जनाएको छ ।

Comments