चर्चित मोडल रन्जिता गुरुङआफ्नै नियतीले यस्तो हालत बनायो (हेर्नुहोस् भिडियो सहित

काठमाडौँ – लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल तथा बहुचर्चित मोडल हुन महेन्द्र गौतम । लामो समयदेखि लोक गीतको विधामा अभिनयमा राज गर्दै आएका महेन्द्र गौतमको अभिनयमा नयाँ गीत सङ्गीत बजारमा आउने क्रम जारी रहेको छ । मोडल क्षेत्रमा अब्बल सावित गरेका गौतमका विभिन्न गीतहरुले बजारमा धमाका समेत मच्याएका छन् ।
नेपालका ख्यातिप्राप्त चर्चित गायिका बिष्णु माझि र गायक नेत्र भण्डारीको आवाजमा रहेको एकदमै राम्रो गीत ‘नियती ’ सार्बजनिक भयको छ ।
डम्बर चन्दको शब्द रहेको छ भने रामु खड्काको लय रहेको छ । आज मात्र मालती डिजिटल म्युजिक कम्पनि मार्फत बजारमा सार्बजनिक भएको छ ।
उक्त भिडियोमा मोडल महेन्द्र गौतम र रन्जिता तामाङको जोडदार अभिनय देख्न सकिन्छ । भाग्यले कति खेर कसलाई कता पुर्याउछ सबै नियतिको खेल हो भन्ने गीतले मुख्य सन्देश दिन खोजिएको छ ।
चर्चित सम्पादक अमर शाख्यको सम्पादन तथा सुरेश श्रेष्ठको छायांकन र निर्देशन कपिल लामाले गरेका छन् । प्रस्तुत गीतलाई आर.एम.को तर्फबाट धेरै बधाई तथा शुभकामना ।

Comments