बिहे अघि सेक्स गर्नुभाछ भनेर हट सोनिकाले सोधेपछि युवतीहरु लाजले भुतुक्कै (भिडियो



कामठाडौँ । युट्युबर स्वनिका रोकाया पछिल्लो समय चर्चामा छिन् । पत्रकारीताकी बिद्यार्थी सोनिया नयाँ नयाँ र भिन्न शैलमिा अन्तरवार्ता लिएर सामाजिक संजाल र मिडियामा छाइरहेका बेला उनको पछिल्लो प्रस्तुतीले हलचल नै मच्चाएको छ ।

सोनिकाले यसअघिका शृखलामा कलाकार र कलासँग समब्न्धित ब्यीक्तलाई आफ्नो शोमा बोलाउने गरे पनि पछिल्ला शृखलामा भने उनी फिल्डमा नै गएर नयाँ नयाँ विषय बस्तुमा कुराकानी गर्न थालेकी छिन् ।

जस अन्र्तगतको नयाँ शृखलामा उनले तन्नेरी युवा युवतीहरुसँग बिहे अघि सेक्स गर्नु कति उत्तम ? गर्नु भाको छ की छैन ? तपाईको भर्जीनिटी कहिले तोडीयो लगायतका प्रश्नहरु सोधेकी छिन् । हेर्नुहोस् भिडियोमा जस्ताको त्यस्तै

Comments