काठमाडौं । बैज्ञानिकहरुले कुखुराको मासु स्वास्थको लागी हानीकारक भएको चेतावनी दिएका छन । भर्खरै अमेरिकामा गरिएको एक अध्यानले शरिरमा अन्टीबायोटिक प्रतिरोधी बन्ने तथ्य सर्बाजानिक गरेका छन ।अध्यानका अनुसार नेपाल र भारत जस्ता देशहरुमा औषधी खुवाएर ब्रोइलर कुखुरा पालिने गरेका कारणले पनि मानिसमा अन्टीबायोटिक बिरोधी क्षमाता बृद्धी हुँदै जाने देखिएको छ । त्यसैले ज्यान पनि लिन सक्छ । नेपालमा उनिहरुले गरेका अध्यान अनुसार त्यसरी उत्पादन गरेको कुखुरा खादा धातक रोग सम्म लाग्न सक्ने दाबी गरेका छन ।Proceeding of National Academy of Science journal मा प्रकाशित अध्यानले ब्रोइलर कुखुरालाई बिरामी हुन बाट बचाउनका लागी अन्टीबायोतिक खुवाउने र त्यस बाट कुखुरामा अन्टी बयोटिक प्रतिरोधी शक्ती पैदा हुँदै जान्छ ।
अध्यानका अनुसार मानिसले पनि त्यस्ता कुखुरा खाएमा उनिहरुको शरिरमा पनि अन्टीबायोटिकले काम नगर्ने हुन सक्ने बैज्ञानिकहरुले बताएका छन ।
Comments
Post a Comment