मोडल आशा प्रेममा ! सार्बजनिक गरिन प्रेमी (भिडियो)

मोडल आशा खड्काले आफ्नो २४ औँ जन्मदिन मंगलबार राजधानीको एक अनाथ आश्रममा मनाएकी छन् ।
उनी हास्य टेलिसिरीयल “हर्के हल्दार” मा बिगत लामो समयदेखि अभिनय गर्दै आएकी छन् । पछिल्लो समयमा “रिसानी माफ ” टेलिसिरीएलमा पनि अभिनयमा उत्तिकै सक्रिय छिन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर दर्शक र श्रोताको मन मुटुमा बस्न सफल उनले प्रेममा रहेको कुरा मिडियासामु खुलाएकी छन् । उनीसँगै उनकी आमाले पनि हामीले ज्वाई भेट्टाइसक्यौँ भनेकी छन् ।
हेर्नुहोस् रमाइलो कुराकानी….

Comments