यार्सागुम्बा टिप्नका लागि पाटन खुला नहुँदै डोल्पाका विद्यालयहरू सुनसान बन्न थालेका हुन् ।
Get link
Facebook
X
Pinterest
Email
Other Apps
डोल्पा — विद्यार्थी यार्सागुम्बा संकलनका लागि पाटन गएपछि डोल्पाका अधिकांश विद्यालय सुनसान बनेका छन् । विद्यार्थी नआएपछि अधिकांश विद्यालयमा पठनपाठन अवरुद्ध छ ।
Comments
Post a Comment