केशब कटवाल, यु ए इ ,दुबईका चर्चित निर्देशक सागर बोहराले निर्देशन गरेको अर्को न्यु भिडियो “आधि बाटो हिडे पछि” बजार मा आएको छ उनि परदेश मा नै बसेर गीत को भिडियो हरु बनाएर चर्चा मा नि छन् उनि ले अहिले सम्म ३ दर्जन भिडियो निर्देशन गरि सकेका छन् भने आज भोलि दुबई मा निकै बेस्त निर्देसक को सुची मा नि पर्द छन् /
जुन गीतमा अमृता लिम्बुको स्वर तथा राज रोबोट को सब्द,संगीतमा तयार भएको उक्त गीत को लाइ बिष्णु अधिकारी ले संगीत सम्योज गर्नु भएको छ उक्त गीतको मोडल पदमा, पेमा र कविताले गरेका छन् ,साथै यस गीत को छायांकन र सम्पादन दुबई का चर्चित छायाकार अनि सम्पादक देव कुमार श्रेष्ठ ले गर्नु भएको छ र उहा को आफ्नै युट्युब मार्फत सार्बजनिक पनि गर्नु भएको छ, गीतलाई सफलताको सुभकामना |

Comments
Post a Comment