विमानस्थल भित्रै बम भेटीएपछि यात्रुहरुबिच मच्चियो खैलाबैला,

पोखरा -‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वानमा पोखरामा विमानस्थलमा पनि बम फेला परेको छ ।आइतबार पोखरा विमानस्थलमा पनि बम भेटिएपछि त्यहा उच्च सतर्कता अपनाइएको छ ।बम फेला परेको सूचनापछि विमानस्थलमा त्रास फैलिएको छ ।
विमानस्थलमा आवतजावत बन्द गरेर फेला परेको बम डिस्पोज गर्न प्रहरी बोलाइएको छ । यस अघि भरतपुरमा भने बम बिस्फोट भइसकेको छ भने विभिन्न स्थानमा बम फेला परिरहेको छ । मोदी नेपाल आएको बिरोधमा बिप्लबले नेपाल बन्द राखेको थियो ।
साभार:osnepal

Comments