नेपालमा तिहारका बेला विशेष रूपमा प्रयोग हुने सयपत्री फुलका अनेकौ फाइदा छन् जसमा यो पनि एक हो। दाद एक चरम् रोग हो जो कष्टकर हुन्छ।
प्रतिदिन सयपत्री फुलको ताजा रस निकालेर दाद भएको ठाँउमा लगाउनाले दादलाई निकै फाइदा गर्छ। यो प्रकृया दिनमा २-३ पटक गर्दा राम्रो हुन्छ। यसरी दैनिक सयपत्रीको रस दादमा लगातार ७ दिनसम्म लगाउनले दाद आँफै हराएर जानेछ।
Comments
Post a Comment