प्रक्राउ परेका अरुण चौधरीले हिजो दिउसो १२ः ३० बजेको समयमा तीनकुने चेकपोष्टमा प्रहरीले चेकजाच गर्ने क्रममा ९० ट्याब्लेट नाइट्रोसनसहित प्रक्राउ गरेको हो भने नवराज गुरुङ, अल्वर्ड गुरुङ र अनिष तामाङलाई पनि हिजै साढे ५ बजे धरान १० मुनाल पथमा शंकास्पद अवस्थामा बसिरहेको अवस्थामा खोजतलास गर्दा १४० ट्याब्लेट नाइट्रोसन, एम्पुल एभिल, डाइजेलाप र लुपिजैसिक गरी ६३० एम्बुलसहित नगद ३० हजार बरामद गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले जानकारी दिनुभयो ।
प्रक्राउ पनेलाई आजै म्याद थपका लागि जिल्ला अदालत लगिएको डिएसपी पौडेलले जानकारी दिनुभयो । उनीहरुलाई लागू औषध कारोवार ऐन अन्तर्गत कारबाही अगाडि बढाइने भएको छ ।
प्रक्राउ पनेलाई आजै म्याद थपका लागि जिल्ला अदालत लगिएको डिएसपी पौडेलले जानकारी दिनुभयो । उनीहरुलाई लागू औषध कारोवार ऐन अन्तर्गत कारबाही अगाडि बढाइने भएको छ ।
Comments
Post a Comment