एक जोडी पार्कमा बसीरहेका बेला एक्कासी चितुवाले घेरेपछि भयो भागाभाग, भिडियो भाइरल



एजेन्सी । नेदरल्याण्डमा छुट्टि मनाउन गएको एउटा परिवारकै अगाडीबाट एक्कासी चितुवा आइपर्यो । पार्कमा परिवारसँग घुमिरहेको समयमा एक जोडी त्यस चितुवासँग आमनेसामने हुँदा उनीहरुको सातो गयो । आफ्नो बच्चाको साथमा सफारी पार्कमा घुमिरहेका बेला कतैबाट एक्कासी आएका उक्त चितुवालाई देखेर उनीहरु अत्तालिए ।

त्यसपछि अरु चितुवाहरु पनि देखिए । धमाधम चितुवा देखिनथालेपछी आक्रमण गर्छ भन्ने भयले उनीहरु कारमा गएर बसीहाले र तत्कालै आफ्नो गन्तब्यतिर लागेको भिडियो अहिले चर्चामा छ । हेर्नुहोस् भिडियो

Comments