। र म काठमाणडाैमा पढदैछु बेचुलर रनिङमा छु । मेराे पढाइकाे विषय मेनेजमन्ट विषायमा पढछु त्यसकारणा जापन
जानकाे लागी मैले लगभग सम्पुणा तयारि गरी सके त्यस कारणा मैले याे साेचेकी म त पढन जाने हाे । मेराे लगभग उमेर
पनि पुगी सकेकाे छ । साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ ।
अनि मलाई पनि साहारा हुनछ । भन्ने मेराे मनमा एउटा विचार अायाे । उत विचार मैले मेराे घरमा बा अामालाइ पनि भने, र
बा अामाबाट पनि त्याे कुरा लाई स्विकार गर्नुभयाे । मैले लगभग २,३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएकाे २४
बर्ष नाघेकाे केटा पनि खाेजेतर भने जस्ताे पाउन सकिन र म पूर्व घरबाट फरकेर अाए । र हाल म अहिले पनि
काठमाणडाैकाे बसुन्धारामा नहि बसि रहेकाे छु । त्यस कारणा मलाइ छिटाे भन्दा छिटाे वाहिर जानु परने भएकाे हुदा साेहि
वमाेजिमकाे मेहेनति इमानदार केटा पाएमा विवाह गरिहाल्ने छु । त्यस कारणा अाज मैले राम्राेअसल केटाकाे खाेजिले
गरदा याे फेसबुक मारफत सबैले जानकारि गराएकाे छु पक्कैपनि तपाइ सबैले पढेर मलाइ उतर दिनु हुन्छ । भनने विश्वास लागेकाे छ ।
Comments
Post a Comment