बसुन्धारा स्थित ग्रांडी अस्पतालमा उपचार गराइरहेका परियारको दाहिने खुट्टामा चोट लागेको छ । गायक परियारले चलाएको मोटरसाइलको पछाडि सवार अर्का गायक कर्णराज गिरी सामान्य घाइते भएका छन् । उनी उपचारपछि घर फर्किएको बताइएको छ । गायक परियारको स्वास्थ्य स्थिति खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
साभार सफल खबर
Comments
Post a Comment