सुन्तलीलाई बलेले रुवाए ! (हेर्नुहोस् भिडियो सहित)

यतिखेर सागर लम्साल उर्फ बले अभिनित नेपाली चलचित्र हैरान प्रदर्शन मा आइरहेको छ । बिस्वका कान्छा निर्देशक सौगात बिस्ट द्वारा निर्देशित फिल्म हैरान को पृमियर सो मा चर्चित हांस्य जोडि सामाजिक अभियान्ता धुर्मुस सुन्तली पनि पुगेका थिए , त्यसै क्रम मा फिल्म हेरेपछि प्रतिक्रिया दिनेक्रममा सुन्तली भावुक बनेकी थिइन l
भिडियो हेर्नूहोस

Comments