मिलन पल्ली र सुरक्षाको मौलिक सालैजो उर्लियो नदि" बजारमा (भिडियो सहित)


मिलन पल्ली मगर र सुरक्षा दर्लामी मगरको संयुक्त मौलिक सालैजो “उर्लियो नदि” भर्खर मात्रै बजारमा सार्बजनिक भएको छ ।

विजय गैरे को लय शब्द तथा मिलन पल्ली र सुरक्षा दर्लामीको आवाज रहेको छ । अविरल फिल्म्सले बजार ब्यबस्थापन गरेको गीत भर्खर मात्रै युटुबमा सार्बजनिक भएको छ ।

मौलिक सालैजोमा असोक र हिमाको अभिनय रहेको छ भने उक्त म्युजिक भिडियोलाई निर्देशक बिष्णु भट्टराईले निर्देशन गरेका छन भने नृत्य निर्देशन किशोर थापाले गरेका छन् , सगुन शर्माको श्रीन्गार रहेको भिडियोलाई रुपन्देहीको सालझनडिमा छायांकन गरिएको छ

Comments