सलमान खानको अहिले सम्मकै डेण्जर एक्सनः मन थामेर हेर्नुहोस् चलचित्र ‘रेस ३’ को ट्रेलर.....



सलमानको नयाँ चलचित्र ‘रेस ३’ ट्रेलर सार्वजनिक भएको छ । चलचित्र निर्माण युनिटले आज भारतको चलचित्र नगरी मुम्बइमा पत्रकार सम्मेलन गरी ‘रेस ३’को आधिकारीक ट्रेलर सार्वजनिक गरेको हो ।

चलचित्रमा सलमान खान खलनायकको भुमिका देखा पर्ने ट्रेलरले संकेत गरेको छ ।

‘रेस ३’ को ट्रेलर हेर्नुहोस्

Comments