८ बर्षिय बाल गायक सबि साजन राईले गाए सबैलाई रुवाउने गीत गएर सबैलाई पारे यसरि चकित (भिडियो सहित)

काठमाडौं । माया प्रेमले मान्छेलाई कहिले हसाउँछ कहिले रुवाउँछ । मायाले जब रुवाउँछ तब मान्छेले त्यो मायाको माध्यम बन्ने बिपरित मान्छे नभेटिएको भए हुन्थ्यो भन्दै बिलौना गर्न थाल्छ ।त्यस्तो बिलौना बयस्क वा उमेर पुगेको व्यक्ति भए त ठिकै हो तर यहाँ ८ वर्षीय एक बालकले त्यस्तो बिलौना गरेका छन् । यस्तो बिलौना गर्ने व्यक्ति हुन् बाल गायक सबि साजन राई र उनको यो बिलौना “नभेटिएको भए हुन्थ्यो” बोलको गीतमा सुनिएको हो

Comments