काठमाडौं । आइतबार बिहान उनले चलाएको बा८०प ९९९८ नम्बरको मोटरसाइकललाई पछाडिबाट आएको बा७८प ८५११ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि दुर्घटना भएको हो ।
दुर्घटनामा परि घाइते भएका गायक शिव परियारको दाहिने खुट्टामा चोट लागेको बताइएको छ । अहिले परियारको काठमाडौँको बसुन्धारा स्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । गायक परियालले चलाएको मोटरसाइकल पछाडी अर्का गायक कर्णराज गिरी सवार थिए । सामान्य उपचारपछि गिरी भने घर फर्किएका छन् ।

Comments
Post a Comment