गायक रोर्वट छिस्टेलको ‘यो मुटुमा सजाए तिमीलाई' सार्वजनिक

काठमाडौँ। गायक रोर्वट छिस्टेलको स्वरले सजिएको आधुनिक गीतको म्युजिक भिडियो ‘यो मुटुमा सजाए तिमीलाई ’सार्वजनिक भएको छ । विछोडका भावहरूलाई मर्मस्पर्शी रुपमा समेटिएको छ । गीतमा रोर्वट छिस्टेलका ले शब्दहरू सिर्जना गरेका हुन भने संगीत संयोजन गायक रोर्वट छिस्टेलका स्यमको रहेको छ ।प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा रहेको म्युजिक भिडियोलाई सागर गौतमले छायाँङ्कन गरेको छ । अविनाश विष्टले सम्पादन तथा बविता श्रेष्ठले निर्देशन गरेकी छन् । गीतको भिडियोमा आशा खड्का र याम तमुको अभिनय रहेको छ ।

Comments