बाबु नभएका व्यक्तिलाई पनि बाबु हो भन्ने दाबीले यस्तो सकस

newsabhiyan
ललितपुर, १३ जेठ  : पछिल्लो समयमा आमाले सन्तानका बारेमा झुट बोल्दैनन् भन्ने पुस्तौंदेखिको सोचाइ गलत प्रमाणित भएको देखिएकोे छ । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आउने कतिपय मुद्दामा आमाले आफ्नो सन्तानका बाबु भनेका पुरुष बाबु नभएको प्रमाणित भइरहेको छ । प्रयोगशालामा आउने...

Comments