
कलाकार मनोज गजुरेललाई उनकी पूर्व पत्नी मिना ढकालले व्यांग्यात्मक रुपमा जन्मदिनको शुभकामना दिएकी छिन् । ढकालले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पूर्व पति गजुरेलको फोटोसहित पोस्ट गर्दै, ‘केही कलाकारहरु रङ्ममञ्च र पर्दामामात्र अभिनय गर्ने हैन, वास्तविकतामा पनि कला प्रदर्शन गर्दा रहेछन् ! Happy birthday to versatile Comedian Actor’ भन्दै लेखेकी छिन् ।
Comments
Post a Comment