२०११ मा मिस तराईमा भाग लिएँ ।
मिस कल्चरको अवार्ड पाएँ ।
त्यसपछि नेपाल टेलिभिजनबाट प्रशारित ‘हराएको साइनो’ सिरियलमा ‘मुना’को भूमिकामा अभिनय गरेँ ।
एक दर्जनाभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरेँ ।
होमवर्क, आवेग र कसैलाई नभन्नु चलचित्रमा नायिकाको साथीको भूमिका निभाएँ ।
चोलीको तुना सर्ट मुभी पनि गरेँ ।
फोटोसुटहरु नियमित भइरहन्छन् ।
केही विज्ञापनमा पनि खेलेँ ।
Comments
Post a Comment