निकै रमाइलो गर्ने बल्छि धुर्बेले बिवाहका रमाइला क्षण र बिवाह अघिका प्रेमका बेलाका ६ बर्षसम्मका निकै रमाइला पलहरु सेयर गरेका छन् । सबैभन्दा रोचक कुरा त उनीहरुको पहिलो डेटिङमा प्रहरीले समातेको थियो । यस्तै उनहरुले आफ्नो हनिमुनका कुराहरु पनि खुलेर गरेका छन् ।
बल्छि धुर्बेले ६ बर्ष अघि लमजुङमा जाँदा करुणालाई देखेका थिए । पछि फोननम्बर मागेर कुराकानी गर्दै जाँदा माया बसेको बताउँछन् । निकै रमाइला कुराहरु भिडियोमा हेर्नसक्नुहुनेछ ।
Comments
Post a Comment