बेलायतका राजकुमार ह्यारिकी नयाँ दुलही मेगनका सुन्दरताको मामलामा सबैलाई पछी पर्ने तस्विरहरु!



राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मर्कल विवाहमा बाँधिएका छन्। उक्त वैवाहरिक समारोहमा विश्व भरिबाट हजारौ आमन्त्रित व्यक्तिहरु समेत भएका थिए भने उक्त राजकीय विवाह बेलायतको विन्डसर क्यासलमा भएको थियो। छुट्टै नजरबाट हेरिएको ह्यारीको विवाह राजकीय सम्मान र सजावट सहित सम्पन्न हुँदा बेलायती संचार माध्यमहरुले भने मेगन मर्कल राजकीय परिवारमा विवाह बन्धनमा बाधिएकी मध्य सबै भन्दा सुन्दरको दर्जा पाएको खबर सम्प्रेषण गरेका छन्।

रिपोर्ट अनुसार, मेगन मार्कले एक सफल हलिवुड अभिनेत्री हुन्। आज हामी नयाँ राजकीय दुलही मेगन मर्कलका सुन्दर तस्वीरहरु देखाउने छौं। रिपोर्ट अनुसार केट मिडल्टन भन्दा पनि मेगन मर्कल मानिने गरिन्छ भने उनको सुन्दरता का कारण उनि संसार भर प्रख्यात रहेकी छिन्। मेगन पहिलो अमेरिकी टिभि सीरियल सुट्स बाट प्रख्यात भएकी थिईन।

विभिन्न चलचित्रमा समेत काम गरेकी उनि Get Him to the Greek, Remember Me, Horrible BOSSES जस्ता चलचित्रमा सफल अभिनय गरिसकेकी थिईन्। मेगन मार्कलको जन्म अगस्ट ४ १९८१मा लस एन्जलसका भएको थियो भने उनि बच्चा हुँदानै उनको माता-पिताको सम्बन्ध बिच्छेद भएको थियो। हेर्नुहोस् मेगन मर्कलका केहि तस्विरहरु।

Comments