यस्तो फेसेनेवल जिन्स आयो चल्तीमा!मूल्य सुन्नु भएमा हुनुहुनेछ अचम्मित!

एजेन्सी, फेसनको नाममा विभिन्न प्रकारका अचम्म लाग्ने कपडा बजारमा चल्तीमा आउने गर्छन्। हेर्दा विश्वासनै नलाग्ने प्रकारका कपडाहरु हजारमा ल्याएर फेसनको उत्क्रिस्ठ नमुना भएको दावा गर्ने कम्पनि धेरै रहेको आहिलेको आवस्थामा अनलाईन बजार व्यापाक रुपले विस्तार भैरहेको छ। तपाईले देख्नु भएको यस तस्विर केहि नभई एक फेसेनेवल जिन्स हो। जसलाई एक ब्रान्डले बजारमा उतारेको हो।जिन्स भए पनि जिन्सको नाममा केहि छिद्रा मात्र रहेको यस पाइन्टमा जिप भने सबै सठिक ठाउँमानै रहेका छन्। अचम्मको कुरा के छ भने यस जिन्समा जिपको अलावा केहि नभए पनि यसको मूल्य भने धेरै महँगो रहेको छ। यस जिन्सलाई लस एन्जेल्स स्थित डिनिमका डिजाइनर कार मार डेनिमले गरेका हुन्। के हिसावले यस जिन्सको डिजाइनरले गरियो भन्ने कुरा भने अहिले सम्म खुल्न सकेको छैन। यस जिन्सको नाम एक्स्ट्रीम कटआउट जिन्स राखिएको छ।जस्तो यस जुन्सको नाम छ,यसको बनावट पनि त्यस्तै रहेको छ। जता पनि काटेर फालिएको जस्तो देखिने यस जिन्स अहिले अन्लाइन स्टोरहरुको राम्रैसँग बिकी रहेको उत्पादक कम्पनीले बताउंदै यस जिन्स एकदमै आरामदायी समेत रहेको जिकिर गरेको हो। यस जिन्सको मुल्य लगभग ११० देखि १३० डलर सम्म पर्ने संचार मध्यमहरुले जनाएका छन्।

Comments