अन्जु पन्तको नयाँ आधुनिक गित " मर्न झनै गाह्रो" युटुबमा सार्वजनिक ( यो हेर्नुस भिडियो सहित



नेपालि संगीत क्षेत्रका एक परिचित नाम हो अन्जु पन्त, र उहाँको गीत मन नपराउने त सायद बिरलै होलान। अत्यन्तै मीठो स्वरको धनी अन्जु पन्तको नयाँ गीत ” मर्न झनै गाह्रो ” आधुनिक गीत सार्वजनिक भएको छ।

यस गीतमा अन्जु पन्तको स्वर,राता प्रसाद चापागाईंको शब्द अनि सन्तोस खरेलको संगीत छ। दुबइमा रहेका चर्चित निर्देशक केशब कटुवालले निर्देशन गर्नु भएको उक्त भिडियोमा
कमल निर्जनको छायांकन तथा देब कुमार श्रेष्ठको सम्पादन रहेको छ।
उक्त भिडियोमा सोनु खान, गोपाल क्षेत्री, मेनुका बिस्ट लगायतका कलाकारले अत्यान्तै मार्मिक अभिनय गर्नु भएको उक्त भिडियो लाई The Ab Present Nepal युटुब च्यानलले भिडियो सार्बजनिक गरेको हो।
यो हेर्नुस उक्त गीतको भिडियो

Comments