मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आज तपाईलाई विदेशबाट शुभ समाचार आउने देखिन्छ भने आज तपाईको व्वैदेशिक यात्राको लागि एकदमै शुभ रहेको छ। आज तपाईलाई स्वास्थ्यले पनि साथ दिने देखिन्छ। आज तपाईको कार्य प्रतिको लगभ बढेर जाने देखिन्छ भने आज तपाईलाई आर्थिक लाभ पनि राम्रै मिल्ने देखिन्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आज तपाईले हरेक निर्णय लिंदा परिवारमा सल्लाह गर्नु भएमा राम्रो हुने देखिन्छ। आर्थिक लगानी गर्दा पनि संयम रहनु होला। साझेदारी खासै शुभ देखिन्न। यात्राबाट मध्यम लाभ मिल्न सक्ला भने आज तपाईको स्वास्थ्य पनि सामान्यनै रहन सक्ला। घर सजावटमा आफ्नो रुचि बढेर जाने देखिन्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आज तपाईको पारिवारिक सम्बन्ध सुध्रन सक्ला भने आज तपाईलाई एस्सामाजिक रुपमा पनि सफलता बढ्ने देखिन्छ। आज तपाईको मान-सम्मान समेत बढ्न सक्ला। आजको दिनमा तपाईको उपहार समेत प्राप्त हुन सक्ला। अध्ययनमा बिना कसरथ लाभ मिल्ने आजको दिनमा खुसि मिल्न सक्ला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आज तपाईको व्यवहार व्यवहार न्यायपूर्ण रहने देखिन्छ भने आज तपाईलाई कानुनी कार्यमा सफलता मिल्ने दिन परेको छ। सामाजिक रुपमा केखी हद सम्मको परेसनी खेप्नु परेता पनि आर्थिक रुपमा भने लाभ मिल्न सक्ला। आज कलाको क्षेत्रमा तपाइलाई सफलता मिल्ने देखिन्छ। तपाईमा क्रोधको मात्रा उच्च हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo )
आज तपाईमा क्रोधको मात्रा धेरै हुन्नाले तपाईको बन्न लागेको कार्य बिग्रन सक्ला भने आज तपाईको बोलीको गलत अर्थ लाग्न सक्ने हुँदा बोलीमा नियन्त्रण राख्नु होला। निर्धारित कार्य समयमा सम्पन्न हुन गार्है पर्ला। जसका कारण मानसिक चिन्ता बढेर जाने देखिन्छ। यात्रा गर्दा संयम रहनु होला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अआज तपाई सकेसम्म नयन कार्यको थालनी नगर्नु होला भने आज तपाईको व्वैदेशिक यात्राको लागि पनि खासै शुभ देखिन्न। आज तपाईको अनावश्यक खर्च समेत बढ्न सक्ला। आज तपाईको स्वास्थ्यले पनि साथ नदिने हुँदा खान-पानमा ध्यान दिनु होला। तर आध्यात्मिक क्षेत्रको उपलब्धि मिल्न सक्ला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आज तपाईको दैनिक कार्य नयाँ तरिकाबाट शुरु हुने देखिन्छ भने आज तपाईको पहिला नउठेको धन समेत उठ्न सक्ला। नया सम्बन्ध स्थापित गर्नको लागि पनि आजको दिन शुभ देखिन्छ। तपाईको आर्थिक पक्ष बलियो हुने आजको दिनमा तपाईलाई मानसिक शान्ति समेत मिल्न सक्ला। आज उपहार प्राप्त हुन सक्ला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आज तपाईले हरेक निर्णय गर्दा संयमता अपनाउनु होला भने तपाईको परिवारमा सल्लाह बिना कुनै पनि आर्थिक कार्य शुरु नगर्नु होला। आजको दीनमा तपाईको निर्धारित कार्य सम्पन्न हुन गार्है हुने देखिन्छ। साथै आज तपाई टाढाको यात्रा नगर्नु होला भने आज तपाइको स्वास्थ्यले पनि एस्साथ नदिन सक्ला। अध्ययनमा मन नजान सक्ला।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius )
तपाईको शारीरिक तथा मानसिक स्वास्थ्य बिग्रन सक्ला भने आज तपाईको आर्थिक रुपमा पनि दिन खासै शुभ देखिन्न। आज तपाईको अनावश्यक खर्च बढ्न सक्ने देखिन्छ। साथै आज तपाईले कानुनी कार्य देखि पनि सावधान रहनु पर्ने देखिन्छ। आज राजनीतिक कार्यमा भाग नलिनु भएकै उचित रहला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
आजको दिन तपाईको केहि हदसम्म संबेदनशिल रहन सक्ला। आर्थिक रुपमा आज तपाईलाई शुख नमिल्ने भएता पनि आज तपाईलाई सामाजिक रुपमा भने शुख मिल्ने देखिन्छ। आज तपाईलाई धातु सम्बन्धि कार्यमा लाभ मिल्ने देखिन्छ। साथै आज कलाको क्षेत्रमा भने जस्तै सफलता मिल्न सक्ला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आजको दिन तपाईको मनोरन्जन केन्द्रित हुन सक्ने देखिन्छ भने आज तपाईको अनावश्यक खर्च समेत बढेर जाने देखिन्छ। मनोरञ्जन प्रवृतिमा तपाई हराउनुहुनेछ। आज तपाई व्यवसाय क्षेत्रमा लाभ उठाउनुहुनेछ। स्वास्थ्य राम्रो हुनेछ। मूल्य प्रतिष्ठा बढ्नेछ। साझेदारीले आजको दिनमा तपाईलाई लाभ दिलाउन सक्ला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आजको दिन तपईकोम लागि मध्यम फलदायी रहने देखिन्छ। आज तपाईको विवाध हुने भएका कारण बोलीमा नियन्त्रण राख्नु होला। तपाईं नयाँ कार्य गर्न उत्साहित हुनुहुनेछ र काम सुरु हुन खासै गार्हो नहोला। आज तपाईको स्वास्थ्यले पनि एस्साथ दिन सक्ला। तर आज अचल सम्पत्तिको कारोबारमा भने ध्यान दिनु होला।
Comments
Post a Comment