काठमाडौँ। इन्डोनेशियामा एक अनौठो परम्परा रहेको छ । यहाँ हरेक वर्ष महिलाहरु अन्जान पुरुषसँग शारीरिक सम्बन्ध बनाउने गर्दछन् । विवाहित महिलाहरुको पतिलाई पनि यस कुराको बारेमा ज्ञात रहेको छ । १६ औ शताब्दीबाट यो परम्परा चलिआएको छ । पोन पर्वको क्रममा ठुलो जमातको साथ पुरुष र महिलाहरु माउन्ट केमुकसमा पुग्ने गर्दछन् । यहाँ महिलाहरु एक अन्जान् व्यक्तिको तलाश गर्दछिन् र उनको साथ सम्बन्ध बनाउने गर्दछन् । फेरी हरेक ३५ दिनको अन्तरालमा यानी जब पर्व आयोजित हुने गर्दछ महिलाले त्यहिं पुरुषको साथ सम्बन्ध बनाउनु पर्दछ । यस्तो लगातार सात पटक गरे पछि मात्र महिलाको इच्छा पुरा हुने बिस्वास रहेको छ ।
पर्वसँग जोडिएको यस्तो कहानी
१६ औ शताब्दीमा एक राजा थिए पैंगेरन समोद्रो। उनी आफ्नो सौतेली आमा नायी ओंत्रोवुलानलाई मन् पराउथिए । एक रात जब दुवै सम्बन्ध बनाई रहेका थिए तब दुवैको हत्या गरियो । यस्तो मान्यता रहेको छ कि जब दुई व्यक्ति क्रिया पूरा गर्दछन् उनीहरुको सबै समस्या हटेर जानेछ र घरमा खुशी आउनेछ । जसलाई पैंगेरन समोद्रो र नायी ओंत्रोवुलान मृत्यु भन्दा पहिले गर्न पाएनन् । एक मान्यता यस्तो पनि रहेको छ कि पैंगेरन समोद्रो र नायी ओंत्रोवुलानले शारीरिक सम्बन्ध बनाएर पापँ गरेका थिए किनकि दुवैको नाता आमा-छोराको थियो । त्यसैले यदि कुनै महिला या पुरुष कुनै अन्जानको साथ सम्बन्ध बनाउछन् भने त्यो पापँ हुने गर्दछ । नातालाई भुलेर सम्बन्ध बनाएर पापँ गर्ने वालालाई समोद्रो र ओंत्रोवुलान आशीर्वाद दिने विश्वास रहेको छ ।
पोन फेस्टिवल जावाको गाउँ सोलोमा स्थित केमुकस पर्वतमा मनाइने गरिन्छ । यहा आउने वाला मानिसहरु पहिले पैंगेरन समोद्रो र नायी ओंत्रोवुलानको घाटमा फूल अर्पित गर्ने गर्दछन् ।अनि कुण्डमा स्नान गरे पछि पार्टनर के साथ सम्बन्ध बनाउने गर्दछन् । यहाँ अहिले कैयौ होटल पनि बनेको छ जसले जोडीहरुलाई सम्बन्ध बनाउनको लागी उचित स्थान दिने गरेको छ ।
स्रोत ;onlinepalanchok
Comments
Post a Comment