टिभी सिरियलकी चर्चित अभिनेत्री श्रद्धाको विकिनी अवतार भाइरल बन्दै! – रोचक खबर

एजेन्सी, टिभी सिरियल शो ‘कुण्डली भाग्य’ की चर्चित अभिनेत्री श्रद्धा आर्याको बिकीनी तस्विर सामाजिक संजालमा निकै भाइरल भैरहेको छ। श्रद्धा अहिले हङकङमा छुट्टि मानिरहेकी छिन्। उनलेस्विमिङ्ग पुलमा केहि हट तस्विरहरु खिचाएकी छिन्। जहाँ श्रद्धा सुर्यको आनन्द उठाईरहेकी छिन्। श्रद्धाले इंस्टाग्राममा केहि हट तस्विरहरु सेयर गरेकी छिन्। उनको फोटो भाइरल भएको यो पहिलोपटक भने होइन, यसअघि पनि उनको टावेल डान्स सामाजिक संजालमा निकै भाइरल भएको थियो।
बताइएअनुसार श्रद्धा मुम्बई बेस्ड कास्मिरी साहिलसंग प्रेमसम्बन्धमा थिइन्। तर उनले यस कुराको अस्विकार गर्दै साहिल र उनि ८ वर्षदेखिको मिल्ने साथी भएको बताएकी थिइन्। साहिल र श्रद्धाको सामाजिक संजालमा भएको केहि तस्विरले यो हल्ला मच्चिएको थियो।

Comments