रारा भ्रमणमा आएका पर्यटकलाई लक्षित गर्दै रारा ताल आसपासका क्षेत्रमा घोडा व्यवसाय फस्टाउन थालेको छ । कक्षा ८ देखि १० सम्मका छात्रछात्रा पढाइ छोडेर रारामा घोडा लिएर पर्यटकलाई घुमाउन थालेका छन् ।

रारा (मुगु) — रारा ताल वरपरका क्षेत्रका बालबालिकाले पढाइ छोडेर पर्यटकलाई घोडामा घुमाउन थालेका छन् । यहाँका मुर्मा, झयारी, टोप्ला, सिगाडी, पिना, माथितुम, तलितुम, कार्कीबाडा, मुन्दु, कोटिला लगायतका बालबालिकाले पर्यटकलाई घोडामा घुमाउन थालेका हुन् ।

Comments