जुन गीतमा महेश सेवा र निखिता थापाको स्वर तथा भामेश भुमरीको शब्द, बिमला प्रधान को संगीतमा तयार भएको उक्त गीत लाइ सचिन सिंह ले संगीत सम्योजन गर्नु भएको छ र दुबई मा कलाकार बन्न संघर्स रत कलाकार तथा मोडल होम रिजाली ले दुबई मा निकै भिडियो खेली सक्नु भएको र यो भिडियो मा धेरै मेहनत गरेको र भिडियो पनि राम्रो बनेकोमा ज्यादै खुसि भएको हामी लाइ बताउनु भयो र उहालाई साथ दिनु भएको छ सोनु राना मगर ले यस गीत को छायांकन दुबई का चर्चित छायाकार कमल निर्जन ले गर्नु भएको छ भने सम्पादक प्रदिप ढकाल ले गर्नु भएको छ र गीतकार को आफ्नै युट्युब (Music Company: Surprabha Geet Sangeet Pvt. Ltd., काठमाडौँ) मार्फत सार्बजनिक पनि गर्नु भएको छ.
Comments
Post a Comment