मसानघाटमा भक्कानिदै यस्तो कसम खाए गायक बद्री पंगेनीले,यी चर्चित गीतहरुका सर्जक सन्तोष बानिया खरानी भए (हेर्नुहोस)
कमल सरगम-काठमाण्डौ।नेपाली दोहोरी क्षेत्रका होनहार सर्जक सन्तोष बानियाँको पार्थिव शरीरलाइ आज आर्यघाटमा अन्तेष्टि गरिएको छ।राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै भन्नु भयो “देशले होनहार सृजनाका धनि सर्जक गुमाउनु पर्यो।जसले गर्दा लाखौ नेपालीको आँखामा आँसु बग्दै छ।उनका अधुरा कामहरु हामी अब पुरा गरेर देखाउने छौ”।सोहि क्रममा उनका आफन्त देखि दोहोरी क्षेत्रका बहुचर्चित हस्तीहरुको बाक्लो उपस्थिति रहेको थियो।उनको परिवारलाई भने सो समय सम्हाल्नै गाह्रो थियो।सबै सोकले भाबबिहोल भएका थिए।हेरौ सोहि समय कैद गरेको उक्त भिडियो : कलाकारहरुको नजरमा कस्ता थिए सन्तोष बानिया ?
भिडियो सहित :
भिडियो सहित :
Comments
Post a Comment