
काठमाडौं । सानै देखि दुःखी र असहाय बालबालिकाको हेरचाहमा जुटेकी झापामा जन्मेकी बिनिता अहिले सम्म २२ सन्तानकी एक्ली आमा बनेकी छिन । ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ नामक गैरसरकारी संस्था सञ्चालन गरेर अनाथ र शारीरिकरूपमा कमजोर बालबालिकाको संरक्षणमा जुटेकी छन् । २०६६ सालमा छ महिनाको फरकमा आमाबाबु गुमाएर अनाथ बनेका बालबालिका मिडियामा देखेपछि उनले ती बालबालिकालाई पाल्ने निर्णय गरिन् । उनी यही निर्णयका साथ बागलुङ पुगिन् तर रित्तो हात फर्किनु प¥यो ।
Comments
Post a Comment