बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चनले केही दिन अघि इन्स्टाग्राममा आफ्नो डेब्यु गरेकी थिईन । डेब्यु गरेको केही दिनमै उनको दुई मिलियन भन्दा बढी फलोअरहरु भईसकेका छन्। ऐशका फ्यानहरु उनको पोस्टको व्यग्रताको साथ प्रतीक्षा गरिरहन्छन । त्यस कारण उनी आफ्नो तस्बिर शेयर गरिरहन्छिन।हालै ऐश्वर्याले इन्स्टाग्राममा आफ्नो एक पुरानो तस्बिर फ्यानको साथ शेयर गरेकी छिन। उल्लेखनीय कुरा यो छ कि अहिले ऐशकी पुत्री आराध्या जति वर्षकी भएकी छिन्, ऐश पनि त्यस तस्बिरमा उत्तिकै उमेरकी थिईन। तस्बिरमा ऐशसँग उनका शिक्षक र साथीहरु पनि छन्।यस तस्बिर हेर्दा लाग्छ आराध्या बिल्कुल आफ्नो आमा पट्टी गएकी छिन्। तस्बिरमा ऐशलाई चिन्न थोरै मुस्किल भए पनि अलि ध्यानपूर्वक हेर्ने हो भने अवश्यै चिन्नुहुनेछ। हालै ऐश्वर्या आफ्नो पुत्रीसँग कान्स पुगेकी थिईन। पछिल्लो दुई वर्ष देखि लगातार उनले आराध्यालाई कान्स लिएर गईरहेकी छिन्।

Comments
Post a Comment