काठमाडौँ। चलचित्र ‘कृ’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका अदिति बुढाथोकी विभिन्न कारणले पछिल्लो समय चर्चामा छिन् । अनमोल केसी अभिनीत चलचित्र ‘कृ’बाटडेब्यू गरेकी यि सुन्दरी आफ्नो ग्ल्यामरस लुक्सको लागि सधैँ चर्चामा रहन्छिन्। यसैबिच हाल उनी थाइल्याण्डबाट नयाँ अवतारमा देखा परिन् ।नायिका बुढाथोकीले भर्खर इन्स्टाग्राममा हट तस्बिर पोस्ट गरेकी छन्। मुम्बईको गर्मी छल्न उनी यतिबेला थाइल्याण्ड पुगेकी हुन्। थाइल्याण्ड पुगेकी अदितिले स्विमिङ पुलमा खिचाएका सेक्सी तस्बिरहरू आफ्नो इन्स्टाग्राममा पोस्ट गरेकीपछि अहिले भाइरल बनिरहेका छन् ।
Comments
Post a Comment