काठमाण्डौ, न्यूज अभियान, उद्धव तमाङ । पछिल्लो समय निकै चर्चामा छिन् मोडल निशा तामाङ । आफ्नो पुर्खौली जन्म थलो काभ्रेपलाञ्चोक जिल्ला दोलालघाट – ७ भएकी उनि डान्सर, मोडेल, र नायिका पनि हुन् । २०६८ साल देखि निरन्तर कलाकारिता क्षेत्रमा लागिरहनु भएकी निशाको यात्रा आजको दिन सम्म आइपुग्दा धेरै संघर्ष गरेकी सुनाईन् ।
मोडलिङ हुँदै अभिनय करियर सुरु गरेकी एकदमै एक्स्ट्रा सपनाकी खानि भएकी निशाले छोटो समयमा नै सबै सामु चिर-परिचित हुदैँ लामो फड्को मार्न सफल भएकी छिन् ।
नेपाली कलाकारीतामा एउटा छुट्टै पहिचान दिएर अगी बढ्दै गरेकी निशाले आफ्नो करिअरको सुरुवातिका दिनमा तामाङ भाषाको म्युजिक भिडियो, सेलोबाट शुरु गरेकी थिईन ।
Comments
Post a Comment