गोरेले सनम लगाएत युवाहरूलाई जंगलमा यातना (भिडियो) साढे ३३ किलो सुन काण्ड

विराटनगर । साढे ३३ किलो सुन गायव भएपछि सनम शाक्यलाई यातना दिइएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा चुँडामणी उप्रेती (गोरे)ले सनमलगायतका ३ जनालाई बाँधेर हिर्काएको र करेन्ट लगाएको दृश्य देखिएको छ । गोरेले उनीहरुलाई सुन काहाँ लगेको भन्दै चरम यातना दिएका छन् ।

Comments