स्कुल ठप्प, विद्यार्थी यार्सा टिप्न लेकतिर

काठमाडौं । जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछ विद्यालय सुनसान छन् ।
बहुमुल्य जडीबुटी यार्सा टिप्ने मौसम सुरु भएकाले जिल्ला तथा जिल्लाबाहिरका व्यापारी र सर्वसाधारण लेकतिर गएका छन् । आजको नागरिक दैनिकमा यो खबर छ ।
यार्सा टिपन अधिभावसंगै बालबालिका पीन लेकितरि भएकाले पठनपाठन ठप्प भएको हो । दुर्गमका केही जिल्लामा यस्तो काम अहिले चलन जस्तै भइसकोको छ ।

Comments