यस्ता छन् घरेलु विधि
१) मह र कागतीको रस बराबर मिलाएर अनुहारमा लगाउने र केही समयपछि सफा पानीले धुनुभयो भने तपाईको अनुहारमा निखारता आउनेछ।
१) मह र कागतीको रस बराबर मिलाएर अनुहारमा लगाउने र केही समयपछि सफा पानीले धुनुभयो भने तपाईको अनुहारमा निखारता आउनेछ।
२) मुसुरोको दालको पाउडरमा अलिकती दुध मिलाएर उक्त पेस्टलाई अनुहारमा लगाउनुहोस्। सुकेपछि त्यसलाई सफा पानीले धुनु भयो भने पनि तपाईको अनुहारमा चमक देखिनेछ।
३) स्याफ्रोन (केसरी) लाई दुधमा मिलाएर अनुहारमा लगाउदा पनि घामले डढेको छाया सफा हुन्छ र अनुहारमा चमक देखिनेछ।
Comments
Post a Comment