न्युड गार्डेनिंग
संयुक्त राज्य अमेरिका र युरोपका केही ठाउँहरुमा नग्न पुरुष गार्डेनिंगको काम गर्छन । यो एक अनौठो किसिमको व्यवसाय हो । यो गर्नको लागि पुरुषले आफ्नो कपडा उतार्नु पर्ने हुन्छ ।
नेकेड रेस्टुरेन्ट
लन्डनको बुनियादी नामक एक रेस्टुरेन्टमा मानिसहरु कपडा उतारेर नांगै जानु पर्ने हुनेछ । ग्राहक मात्र नाङ्गो नभई काम गर्ने कर्मचारी पनि नांगै काम गर्नु पर्छ ।
न्युड बरिस्ता
वाशिंगटनमा बनेको कफी शपमा कफी प्रेमीलाई न्युड वेटरले कफी सर्व गर्ने गर्दछन । वैट्रेस पनि बिकिनीमा कफी सर्व गर्दछन ।
न्युड योगा स्टुडियो
चेल्सी स्थित न्युड योगा स्टुडियोमा कपडा उतारेर योगा क्लास दिईने गरिन्छ । उक्त क्लासको समयमा योगा सिक्ने व्यक्तिले बिना कपडा बस्नु पर्छ । यहाँ सम्म कि योगा प्रशिक्षक पनि न्युड नै रहन्छन ।
न्युड ब्रिटिश सफ्टवेयर कम्पनी
बेलायतको बकिंगहमशायर स्थित एक कम्प्युटर सफ्टवेयर कम्पनीमा यस्ता महिलालाई मात्र जागिर दिईन्छ जो काम गर्दाको समयमा न्युड हुन् सक्छन । यस कम्पनीमा काम गर्ने महिला कोडर्स अनिवार्य रुपमा न्युड हुनु पर्छ ।
न्युड अनलाइन थेरापिस्ट
एक अज्ञात महिला नेकेड थेरापिस्ट नामले अनलाइन मार्फत मानिसहरुलाई काउन्सेलिंग गर्ने गर्दछन । उनीहरु वेब क्यामेराको माध्यमबाट कुराकानी गरी न्युड थेरापी दिन्छन ।
टपलेस हाउसमेड
लस एन्जलस स्थित एक इलाकामा टपलेस हाउसमेड राख्ने व्यवसाय सञ्चालित छ । उक्त इलाकामा प्राय: घरहरुमा टपलेस हाउसमेड काम गर्छन । यो त्यहाँको एक शानदार व्यवसाय हो ।
०००००
(एजेन्सी)
Comments
Post a Comment