हेर्नुस हमालको हिट हुने कमाल यस्तो। महानायक राजेश हमाल फिल्ममा भन्दा, फेसबुकमा हिट ! हेर्नुस हमालको हिट हुने कमाल यस्तो
राजेश हमाल केही समय अगाडी सम्म मोबाइल पनि बोक्दैनथे। सामाजिक संजाल चलाउनको लागि उनीसंग समय पनि थिएन। तर आजकल भने उनी फिल्ममा भन्दा बढी सामाजिक संजालमा देखिन थालेका छन्।
बिहान चिया पिउँदा देखि सामान्य फोटोहरु पनि राखिरहने उनको अहिलेको क्रियाकलाप हेर्दा, दर्शकले उनलाई सामाजिक संजालको लत लागेको समेत भन्न थालेका छन्। राजेश हमालले दैनिक जसो आफ्नो सामाजिक संजालको भित्तो अपडेट गर्ने गर्छन्।
आफ्ना फ्यानहरुले संदेश पठाउँदा समेत उनले खुलेर बताउने गरेको आफैले एक अन्तर्वार्तामा खुलेर उल्लेख गरेका थिए। कुनै समयमा चलचित्रमा हिट मानिएका राजेश हमाल अहिले फेसबुकमा हिट भएका छन्।
Comments
Post a Comment