सुशील नेपाल र रिमा विश्वकर्मा बिचको सम्बन्धबारे यस्तो खुलासा ! (भिडियो)

एपिवान टेलिभिजनबाट प्रशारण भएको नेपालको पहिलो अन्तराष्ट्रिय फ्रेन्चाइज टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’ को पहिलो सिजनबाट निकै चर्चामा रहे कार्यक्रम प्रस्तोता रिमा विश्वकर्मा र सुशील नेपाल। दर्शकले निकै रुचाएको जो जोडीलाई ‘नेपाल आइडल’को दोस्रो सिजनमा भने सँगै देख्न पाइने छैन।

रिमा विश्वकर्मा नेपाल आइडलमै रहनेछिन् तर सुशील नेपाल अर्को अन्तराष्‍ट्रिय फ्रेन्चाइज टेलिभिजन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा अनुबन्धित भएका छन्। ‘नेपाल आइडल २’को होस्ट यसअघिकी प्रस्तोता रीमा विश्वकर्मासंगै पछिल्लो समय चलचित्र ‘२ रुपैयाँ’बाट चर्चामा आएका नायक आशिफ शाहले गर्ने भएका छन्।

Comments