कत्ति छ गोरेसँग खातामा पैसा ? ३ करोडको डिल गरेर किन भागे कलकत्ता ? हेर्नुहोस् रहस्य…



यत्तिखेर साँढे ३३ किलो सुन काण्डले नयाँ मोड लिइरहेको छ । मुख्य नाइके गोरे नै हो भनेर जनमानसमा जुन किसिमको अनुमान थियो उनको पक्राउसगँै अदालतमा उनले दिइएको फरक बयानले अहिले चारैतिर हल्ली खल्ली मच्चाइरहेको छ । धेरैको अनुमान गोरेको बयानसँगै फेल खाइरहेको यो परिवेशमा आखिर मुख्य नाइके चाँहि को हो त भन्ने जिज्ञासाले चारैतिर प्रश्न चिन्ह खडा गरिरहेको छ ।

सनम शाक्यको हत्यापछि सतहमा आएको सुनकाण्डले यत्तिखेर निकै हलचल मच्चाइरहेको छ । पछिल्लो समय गोरेले सोनमको हत्या आफुले नगरेको अदालतमा बयान दिइसकेको छ तर बाहिर आएको भिडियो फुटेज हेर्दा उनले दिएको क्रुर यातना हेरिसक्नु छैन । गोरेले भने सो यातनालाई समान्य केरकार भनिरहेका छन् । उनले भनेका छन् टेकबहादुर र सनामबीच पहिलेदेखि विवाद थियो, म नभएको बेला लाक्पा, सुरेन्द्र र टेकबहादुर मिलेर करेन्ट लगाउदै यातना दिएछन् । मैले त त्यस दिन सनामलाई आराम गराउन भनेको थिए उनीहरुले गाडीमा लगेर करेन्ट लगाउँदै यातना दिएछन्, त्यही यातना सहन नसकेर सनामको मृत्यु भएको हो गोरेले बयानमा भनेका छन् । हेर्नुहोस यो सनसनी पूर्ण रिपोर्ट ….

Comments