काठमाडौँ। बलिउडमा एक से एक सुन्दर अभिनेत्रीहरु छन् जो आफ्नो स्टाइलको लागि चिनिन्छन। सबैभन्दा बढी अभिनेत्रीहरु आफ्नो आउटफिटको कारण चर्चामा रहन्छन। फ्यानहरुका नजर पनि विशेषत: आफ्नो मनपर्ने अभिनेत्रीको पहिरनमै जान्छ। यस्तोमा आज हामी बलिउडका १२ अभिनेत्रीहरुका बारेमा चर्चा गर्न गईरहेका छौं जसलाई टि-शर्ट लुक खुबै सुहाउँछ।
हुमा कुरैशी
सन् १९८६ जुलाई २८ मा जन्मिएकी हिन्दी सिनेमा जगतकी अभिनेत्री हुमा क़ुरैशी फिल्ममा अभिनय गर्नु पूर्व नाटकमा अभिनय गर्थिन् । अभिनेत्री हुमा कुरैशीले बलिउडमा केही फिल्महरुमा मात्र काम गरेकी छिन्।
इलियाना डी’ क्रुज
फिल्म बर्फीबाट बलिउडमा प्रवेश गरेकी अभिनेत्री इलियाना डी’ क्रुज अहिले बलिउडका शीर्ष अभिनेत्रीहरुका सूचीमा सूचीकृत छिन्।
श्रद्धा कपूर
सुपरहिट फिल्म ‘आशिकी २’ बाट दर्शक मन-मस्तिष्कमा बस्न सफल अभिनेत्री श्रद्धा कपूरले बलिउडमा थुप्रै हिट फिल्महरुमा काम गरिसकेकी छिन्।
सन्नी लियोनी
पोर्नस्टारबाट अभिनेत्रीमा परिवर्तित भएकी सन्नी लियोनीको अहिले बलिउडमा सिक्का चल्ने गर्दछ।
रकुल प्रीत सिंह
फिल्म ‘यारियां’ बाट बलिउडमा पाइला टेकेकी अभिनेत्री रकुल प्रीत सिंह भर्खरै गत फेब्रुअरीमा रिलिज भएको फिल्म ‘अय्यारी’ देखिएकी थिईन।
तमन्ना भाटिया
मेगाब्लकबस्टर फिल्म बाहुबलीकी अभिनेत्री तमन्ना भाटिया बलिउडमा आफ्नो मिल्की ब्युटीले चर्चित छिन्।
करीना कपूर
करीना कपूर खान आफ्नो आगामी फिल्म ‘वीरे दी वेडिंग’ को रिलिजको प्रतीक्षामा छिन्।
जरीन खान
फिल्ममा आफ्नो गज्जबको बोल्डनेसको लागि छुट्टै पहिचान बनाएकी अभिनेत्री जरीन खानको सुन्दरता पनि कम भने छैन।
सोनल चौहान
Comments
Post a Comment