कान्सको रेड कार्पेटमा दिपिकाको यो के लगाइन् दिपिकाले ?

कान्सको रेड कार्पेटमा दिपिकाको यो के लगाइन् दिपिकाले ?मुम्बइ। बलिउड अभिनेत्री दिपिका पादुकोण शुक्रबार कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा देखिइन् । यस क्रममा उनले आशी स्टुडियोको गुलाबी रंगको गाउन लगाएकी थिइन् । उनी यो गाउनमा निकै सुन्दर देखिएकी थिइन् यद्यपि उनको यो गाउन निकै विचित्र समेत थियो । बुधबार कान्समा सहभागी हुन फ्रान्सको पेरिस पुगेकी दिपिकाका यसबाहेक पनि अन्य फोटोहरु सार्वजनिक भएका छन् ।


Comments