कान्समा डेनमार्कका चर्चित निर्माता लार्स वोन ट्रायरको फिल्म ‘द हाउस बेट ज्याक बिल्ट’ प्रदशनका क्रममा यस्तो घटना भएको हो । फिल्ममा एक सिरियल किलरले मानिसहरुलाई समातेर फरक फरक तरिकाले मार्ने कोसिस गर्छ । पूरै फिल्ममा हिंसा देखाइएको छ । यही कारण दर्शक फिल्म बीचमै छोडेर बाहिर निस्किए । निकै कमले मात्र फिल्म अन्त्यसम्म हेरे ।
Comments
Post a Comment